समाज रुपान्तरण मिडिया हाउस प्राली द्वारा संचालित:- समाज रुपान्तरण टेलिभिजन/ समाज रुपान्तरण डटकम यो एउटा् समय सगै परिबर्तित डिजिटल सन्सार भरी छरिने माध्यम डिजिटल अनलाइन संचार माध्यम हो । यो हाम्रो लोकप्रिय नेपालको एउटै यस्तो मिडिया हो जो नेपालको ७ प्रदेश ७७ जिल्लाभरका ७५३ पालिका पुगेर प्रत्येक्ष त्यहाँका भौगोलिक बिकटता,निकटता, जनताहरुका गुनासा,जनप्रतिनिधिहरुले गरेका प्रत्येक्ष बिकाश निकासका बारेमा हाम्रो यस लोकप्रिय अनलाइन डिजिटल पत्रीका अथवा टेलिभिजनले जनजनको आवाजहरुलाई सन्सार भर पुर्याउने माध्यम हो । यस् मिडियाले अहिलेसम्म सामाजिक सेवामा पनि बेसाहारा ब्यक्तिहरुका कोशि प्रदेश भित्र १४ वटा घर – टहरा निर्माण तथा ब्यबस्थापन गरेका छाै साथै ४०५ जना बेबारिसे लावारिसे ब्यक्तिहरुको विभिन्न पालिका/न/पा स्थानीय सरकारहरु सग हातेमालो गरि मानबसेवामा पनि अत्तिनै गम्भीरता भएर देश र नागरिकहरुको सेवामा कठिबद्द,ईमानदार पुर्बक काम गरेका छाै त्यसैले फलतः स्वरुप हाम्रो मिडियाको नम्स नै सामाजिक परिबर्तक प्रती हाम्रो प्रतिबद्धता सहित यस् मिडियाको नाम मिति २०७४ सालदेखि निरन्तर रुपमा काम गर्दै अगाडी बढी रहेको जानकारी गराउन चाहान्छाै ।
– सस्थापक/अध्यक्ष: सुक्र राज राई ( अभिशेक बान्तवा )
कम्पनी दर्ता नं: २९१२४०/७८/०७९
सूचना विभाग दर्ता नं: ३९६२-२०७९/८०
प्रेस काउन्सिल नं . : ३९४८