हतुवागढि गाउँपालिकाका प्रमुख अध्यक्ष: प्रेम कुमार राई

६ गते असोज २०८२ साल सोमबार
समाज रुपान्तरण डट कम
शुभकामना संदेश :

भोजपुर जिल्लाको हतुवागढि गाउँपालिकाका प्रमुख अध्यक्ष: प्रेम कुमार राई ज्युको तर्फबाट यहीँ आउदै गरेको २०८२ सालको उपलक्ष्यमा नेपालीहरुको महान चाड बडा दसैं,शुभदिपावली, तथा छट पर्बको पावन अवसरमा आफ्ना पालिकाबासी आमाबुवादाजुभाइ तथा दिदिबहिनी साथै,स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा शुभकामना आदानप्रदान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित