मादी नगरपालिकाको संक्षिप्त परिचय

मादी नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने संखुवासभामा अवस्थित एक नगरपालिका हो । स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा संखुवासभामा मादीमुलखर्क, मादीरामबेनी र मावादिन गाउँ विकास समितिहरू लाई समेटेर मादी नगरपालिका घोषणा गरिएको हो।मादी नगरपालिकाको केन्द्रभने ओखरवोटे बजार रहको छ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (0.023148147, 0.44011724);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। — नगरपालिका —मादी नगरपालिका :निर्देशाङ्क (मादी):

२७.२६६९४° उत्तर ८७.४००८३° पूर्व
देश –        नेपाल
विकास क्षेत्र – पूर्वाञ्चल
अञ्चल – कोशी अञ्चल
जिल्ला – संखुवासभा जिल्ला
स्थापना – मंसिर २०७१
सरकार – मेयर जिवन लिंथेप
– उप मेयर – सुनितादेवी भट्टराई दाहाल
क्षेत्रफल – जम्मा – ११०.१ किमी२ (४२.५ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
– जम्मा – १४,४७०
– जनघनत्व – १३१.४/ कि मी २ (३४०.४/वर्ग मी)
समय क्षेत्र – नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित