बिहानी युवा क्लबद्वारा “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” नारामा सडक सरसफाइ अभियान तिब्र रुपमा अगाडी बढ्दै: सुकेआहाल, सहिदभुमी धनकुटा स्थानीय बिहानी युवा क्लबको नेतृत्वमा सुकेआहालमा सञ्चालनमा रहेको सडक सरसफाइ तथा संरक्षण अभियानले दशौँ दिन पार गरेको छ। “हाम्रो बाटो, हाम्रो जिम्मेवारी” भन्ने मूल नारासहित क्लबले एक्ले वरदेखि मार्घसम्मको करिब ५ किलोमिटर क्षेत्रफलमा दैनिक श्रमदानमार्फत सरसफाइ कार्य गर्दै आएको छ। शुक्रबार सम्पन्न दशौँ दिनको अभियानले गाउँपालिकाको मुख्य प्रवेशद्वारसम्मको सडक खण्ड सफा गरेको हो। बिहान ७ बजेदेखि [थप पढ्नुहोस...]
१२ बैशाख शुक्रबार बिराटनगर समाज रुपान्तरण.डटकम काठमाडौं : जम्मु–कश्मीरको बान्दीपोरा क्षेत्रमा शुक्रबार सुरक्षाकर्मी र सशस्त्र समूहबीच भिडन्त भएको छ। भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत उक्त घटनाको पुष्टि गरेको छ। सेनाको जानकारीअनुसार, विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु–कश्मीर प्रहरीले कोल्नेर अजस क्षेत्रमा संयुक्त अपरेशन थालेका थिए। सोही क्रममा सशस्त्र व्यक्तिहरूसँग मुठभेड सुरु भएको हो। सुरक्षा निकायका अनुसार मुठभेड अझै जारी छ। यसअघि बिहीबार उधमपुरमा भएको अर्काे झडपमा एक सैनिकको ज्यान गएको थियो। त्यसअघि मंगलबार पहलगाममा [थप पढ्नुहोस...]